यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई
- आश्विन २५, २०७६
काठमाडौँ, २५ असोज (रासस) : दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा...