सभामुख पद रिक्त : घटनास्थलका वस्तु सुरक्षित
- आश्विन १५, २०७६
काठमाडौँ, १४ असोज । पदबाट राजीनामा दिनुभएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्मका लागि भनी लेख्नुभएको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ । संसद् सचिवालयमा...