भक्तपुर नगरपालिकामा धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतलाई स्वागत
- आश्विन ११, २०७६
भक्तपुर, ११ असोज : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतलाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो । उपप्रमुख बस्नेतको नेतृत्वमा आएको टोलीमा धनकुटा नपाका प्रमुख प्रशासकीय...