संरा अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदुर हड्तालमा
- भाद्र ३१, २०७६
डेट्रोएट, ३० भदौ (एएफपी) । संरा अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जीएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल सुरु गरेको छ । मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६...