थालाछेँ साकोस बा¥हौँ साधारणसभा सम्पन्न
- भाद्र २१, २०७६
भक्तपुर, २१ भदौ । थालाछेँ बचत तथा ऋण सहकारी संस्थाको बा¥हौँ साधारणसभा शनिबार सम्पन्न भयो । सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृति र नाच–गान नयाँ पुस्तामा हस्तान्तरण...