जीवनभर ऋणमा अमेरिकी विद्यार्थी
- भाद्र ५, २०७६
लस एन्जलस, ४ भदौ (एएफपी) । हेली वाल्टर्सलाई कानुन विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा...
लस एन्जलस, ४ भदौ (एएफपी) । हेली वाल्टर्सलाई कानुन विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा...
काठमाडौँ, ३ भदौ । चीन भ्रमण सकेर भारतका विदेशमन्त्री एस जयशङ्कर काठमाडौँ आएका छन् । बुधबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी बन्न उनी काठमाडौँ आएका हुन् ।...
भक्तपुर, ३ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार टोखा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा आएको टोलीलाई स्वागत गर्नुहुँदै नगर...
काठमाडौँ, २ भदौ । “एक वर्षमा एक नेपालीको २० अर्ब रुपैयाँसम्म सम्पत्ति बढेको समाचार प्रकाशित हुन्छ । तर, उनले कति राजस्व बुझाए सार्वजनिक हुँदैन । राजस्व चुहावटमा संलग्न भएकालाई...
काठमाडाँै, २ भदौ । महामारीको रूपमा फैलिएको डेंगुको कुरा गरौँ । टाइगर (बाघ) मस्क्वीटो नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने रोग डेंगु नियन्त्रणबाहिर गई ४३ देशमा फैलिएपछि सरकारले एक...
जिब्राल्टर, २ भदौ (रासस-एएफपी) – जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले...
भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिका वडा नं.१ मा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थित गर्न जनउत्तरदायीरूपमा सञ्चालन गर्न र कम शुल्कमा बिरामीहरूको गुणस्तरीय उपचार सेवामा टेवा पु¥याउने उद्देश्यले नवगठित...
काठमाडौँ, १ भदौ । “लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र आर्थिक समानता र व्यक्तित्व विकासको समान अवसरको लागि हो । अख्तियारले छानबिन गर्न नपाउने गरी खरिदको काम मन्त्रिपरिषदको निर्णयअनुसार भइरहेको सुनिन्छ ।...