इन्जिनियरिङ कलेजका ३२ विद्यार्थीलाई २० लाख छात्रवृत्ति
- श्रावण १२, २०७६
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विभिन्न संकायमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आइतबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै कलेज व्यवस्थापन...