खरिद ऐनविपरीत प्रहरीद्वारा नामै किटेर निर्माण सामग्रीको बोलपत्र आह्वान
- श्रावण ३, २०७६
काठमाडौंँ, २ साउन । नेपाल प्रहरीले भारतीय एउटा ब्रान्डको नाम नै किटान गरेर सार्वजनिक खरिद ऐनविपरित निर्माण सामाग्री आवश्यक भएको बोलपत्र आह्वान गरेको छ । नेपाल सरकार राष्ट्रिय प्रहरी...