जर्जियामा ‘सुन्तले क्रान्ति’ को प्रयास भइरहेको छ
- मंसिर १८, २०८१
मस्को, २ डिसेम्बर (टेलिसुर) । रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जर्जियामा युक्रेनी–शैली क्रान्ति आयोजना गर्ने प्रयासको बारेमा चेतावनी दिनुभएको छ । जर्जियामा विपक्षी कार्यकर्ताहरूले २०२८ सम्म युरोपेली सङ्घ...