अन्तर्राष्ट्रवादी क्रान्तिकारी पत्रकार अन्ना लुइस स्ट्रङ
- मंसिर १३, २०८१
अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम खसाली संसारमा आफ्नो सामरिक शक्ति देखाएर संसारका सबै क्रान्तिहरूलाई हाँक दिइरहेको थियो । संसारलाई त्राहिमाम पारेको बेला अन्ना लुइस स्ट्रङ...