कोप–२९ र पहिलो हप्ताका उपलब्धि
- मंसिर ४, २०८१
- राजन थापा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) २०२४ नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा चलिरहेको छ । पहिलो हप्ताको अन्तिम दिनसम्म आइपुग्दा यो सम्मेलनमा के...