सन् १९१७ को मजदुर क्रान्ति – ३
- कार्तिक २५, २०८१
- नारायणमान बिजुक्छेँ (रोहित)
अक्टोबर क्रान्तिको तयारी जनतामा मेन्शेभिक र समाजवादी क्रान्तिकारी गुटको ठुलो प्रभाव बाँकी नै थियो । त्यसले जनताको भलाइ गर्छ भन्ने विश्वास थियो । तर, केही महिना बित्यो; कारखाना पुँजीपतिवर्गकै...