स्पेनमा आधुनिक दिनको सबैभन्दा खराब प्रकोप बाढीको कारण मृत्यु हुने २०५ पुग्यो
- कार्तिक १८, २०८१
म्याड्रिड, १७ कार्तिक (सिन्ह्वा) । स्पेनमा अभूतपूर्व तीव्र बाढीबाट मृत्यु हुनेको सङ्ख्या थप वर्षाको पूर्वानुमानको बिचमा बढेको छ । युरोपेली देशले आधुनिक इतिहासको सबैभन्दा खराब प्रकोपबाट र पाँच दशकहरूमा...