हिजबुल्लाहद्वारा नसरल्लाहको उत्तराधिकारीमा उपप्रमुख नाइम कासेम नियुक्त
- कार्तिक १४, २०८१
बेरुत, २९ अक्टोबर (एएफपी) । लेबननको हिजबुल्लाह आन्दोलनले मङ्गलबार गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा उपप्रमुख नाइम कासेमलाई छनोट गरेको घोषणा गरेको छ ।...