रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
गाजा, ९ कात्तिक (क्यूएनए) । दक्षिणी गाजा पट्टीको खान युनुसमा शुक्रबार बिहान भएको विनाशकारी इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २८ जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली कब्जामा रहेको सेनाले खान युनुसको अल–मनारा क्षेत्रलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँ घाइते भएको जनाइएको छ ।
बिहीबार राति, इजरायली सेनाले उत्तरी गाजाको जबालिया शरणार्थी शिविरको आवासीय परिसरमा हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित कैयाँै सर्वसाधारणको मृत्यु हुनुका साथै कैयाँै घाइते भएको जनाइएको छ ।
सन् २०२३ अक्टोबरदेखि गाजामा जारी इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म कम्तीमा ४२ हजार ८४७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै एक लाख ५४४ भन्दा बढी घाइते भएका छन् भने हजारौँ पीडितहरू भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले तत्काल युद्धविरामको आह्वान गर्दै अन्तर्राष्ट्रिय अदालतको निर्देशनअनुसार गाजामा नरसंहार रोक्न आग्रह गरे तापनि इजरायलको नरसंहार आक्रमणहरू निरन्तर जारी छन् ।
Leave a Reply