ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले गहिरो ऐतिहासिक र व्यावहारिक तर्क समावेश गर्दछ
- कार्तिक ७, २०८१
- जू बु
आजको संसारमा, जहाँ सबै देशको भविष्य घनिष्ठरूपमा जोडिएको छ, विकास, सुरक्षा र सभ्यताले मानव समाजको आधुनिकीकरण प्रक्रियालाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तावित ग्लोबल...