अमेरिकाको अन्धो पागलपनले सुरक्षा व्यवस्थालाई उल्टो दिशामा बढाउँदै छ
- आश्विन २८, २०८१
- मार्टिन ज्याक
नयाँ सुरक्षा अवस्थाको सबैभन्दा स्पष्ट अभिव्यक्ति यतिखेर दुई ठूला युद्धहरू लडिरहेको तथ्य होः युक्रेनविरुद्ध रुसी कारबाही, जुन साढे दुई वर्षअघि सुरु भएको थियो र गाजामा इजरायलको आक्रमण, जुन एक...