अस्ट्रेलियाको चीनप्रतिको नकारात्मक धारणा अतिरञ्जित
- आश्विन ६, २०८१
- मा पो
हालै मलाई बन्द–ढोका शैक्षिक सम्मेलनको लागि अस्ट्रेलियामा आमन्त्रित गरिएको थियो जहाँ विद्वान्हरूले एसिया–प्रशान्त क्षेत्रमा चीन–संरा अमेरिका प्रतिस्पर्धाको प्रभाव र क्षेत्रीय देशहरूले कसरी प्रतिक्रिया दिइरहेका छन् भनेर छलफल गरेका थिए...