चिनियाँ राष्ट्राध्यक्ष सी र केन्याका राष्ट्रपति रुटोबिच भेटवार्ता
- भाद्र २०, २०८१
पेइचिङ, १८ भाद्र (सीआरआई) । सेप्टेम्बर ३ को दिन बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङमा चीन–अफ्रिका सहयोग मञ्च पेइचिङ शिखर सम्मेलनमा भाग लिन चीन आउनुभएका केन्याका राष्ट्रपति विलियम रुटोसँग...