रूसद्वारा करिब १०० अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध
- भाद्र १४, २०८१
मस्को, २९ भदौ (एएनआई) । रूसले दुई दर्जनभन्दा बढी पत्रकारसहित ९२ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । “‘मस्कोलाई रणनीतिक पराजय गराउने’ घोषित लक्ष्यका...