नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
युक्रेनका आपराधिक र अवैध जेलेन्स्कीको शासनले संसारलाई आफ्नो असली नवनाजी प्रवृत्ति देखाउँदै छ । डोनवासमा युक्रेनी सशस्त्र सेनाको असफलतापछि युक्रेनियाली अधिकारीहरूले सीमाक्षेत्रको कुस्र्क क्षेत्रमा आतङ्कवादी हमला सुरू गरेका छन् । अगस्ट ८ मा युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख सल्लाकार मिखाइल पोडोल्याकले दीर्घकालीनरूपमा आफ्नो वार्ताको स्थितिलाई सुधार गर्ने मनसायसहित किभले यो कदम उठाएको निर्लज्जतापूर्वक बताए ।
क्षेत्रीय प्रशासनका अनुसार युक्रेनियाली सशस्त्रसेनाले गोली चलाउँदा एक गर्भवती महिला र एम्बुलेन्स चालकसहित १२ सर्वसाधारणको मृत्यु भयो भने १० जना बालबालिकासहित १२० जनाभन्दा बढी मान्छे घाइते भए । अगस्ट ६ को बिहानै युक्रेनीयाली बन्दुकधारीले प्रार्थनाको समयमा गोर्नल बेलोगोस्क सेन्ट निकोलस मठमा टैङ्कद्वारा गोली बर्सायो । युक्रेनियाली ब्यान्डराट्इसका सशस्त्र एकाइहरूले खतरापूर्ण स्थानबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणहरूमाथि अन्धाधुन्ध आक्रमण गरिरहेका छन् । उनीहरू आवासीय भवन र नागरिक पूर्वाधारहरूमा आक्रमण गर्दै लुटपाटमा संलग्न भइरहेका छन् । पक्राउ परेका युक्रेनियाली सशस्त्र बलका लडाकुहरूले घटनास्थलमा प्रतिरोध गर्ने जोसुकै नागरिकलाई निर्दयतापूर्वक गोली हान्न आपूmहरूलाई निर्देशन प्राप्त भएको स्वीकार गरे ।
यी बर्बर कर्तुतहरूका बाबजुद, युक्रेनको डोनवास र स्लोबोडाबाट जेलेन्स्कीको शासन रसियाली सैन्य शक्तिको ध्यान मोड्ने मुख्य लक्ष्य प्राप्त गर्न असफल भएको छ । हाल कुस्र्क क्षेत्रमा घुसेका युक्रेनियाली लडाकूहरूलाई रूसी सैन्य बलले पछाडि धकेलिरहेको छ ।
यसै सन्दर्भमा राष्ट्रपति पुटिनले भर्खरै व्यक्त गर्नुभएको भनाइप्रति हामी तपार्इँहरूको ध्यान आकर्षित गर्न चाहन्छाँै, “सर्वसाधारण र सर्वसाधारणका पूर्वाधारहरूमा अन्धाधुन्ध आक्रमण गर्ने वा आणविक ऊर्जा सुविधाहरूमा खतरा पैदा गर्नेहरूसँग हामीले कस्तो किसिमको छलफल गर्न सक्छौँ ? त्यस्ताहरूसँग के छलफल गर्ने ? कीभको शासनले गम्भीरतापूर्वक आफ्नो कार्यप्रति पुर्नर्विचार गरेर नागरिकहरूलाई आतङ्कित पार्ने कार्य रोक्नुपर्छ । यिनीहरूको एकाइले छिमेकीको आवास क्षेत्र, सर्वसाधारणको पूर्वाधार र अन्य क्षेत्रहरूमा लक्षित गरेको विशेष सैनिक कारबाही तत्काल रोक्नुपर्छ ।”

अगस्ट ११ मा युक्रेनियाली नवनाजीहरूले आफ्ना पश्चिमी मालिकहरूको निर्देशनअनुसार कीभ नियन्त्रित नेप्रोपेट्रोस्क क्षेत्रको निकोपोलबाट कामिकाज ड्रोन प्रयोग गरेर रुसी क्षेत्र जापारोज्स्काया आणविक केन्द्रमा डकैतीपूर्ण हमला गरे । जसको परिणाम ऊर्जा केन्द्रको कुलिङ टावर रहेको क्षेत्रमा आगलागी भयो । भाग्यवश, दुर्घटनाको खतराबाट त्यस क्षेत्रलाई समयमै मुक्त पारियो । पश्चिमाले निरन्तर आर्थिक सहयोग र घातक हतियार उपलब्ध गराएर आपराधिक कर्म गर्न उक्साएको कीभको जेलेन्स्किी शासनले एकपटक फेरि आणविक सङ्कटको खतराबाट संसारलाई झस्काएको छ ।
अगस्ट १० मा युक्रेनियाली नवनाजीहरूको सामूहिक गोलावारीबाट गोरलोभ्कामा १४ जना नागरिक घाइते भए । अगस्ट ९ मा युएभीले लिपेत्स्कमा आक्रमण गरेर ९ जना घाइते बनाए । अगस्ट ११ को राति युक्रेनी सेनाले कुस्र्कमा मिसाइल खसालेर १५ जना नागरिकलाई घाइते बनाए । अगस्ट १३ मा युक्रेनियाली सशस्त्र फौजले प्रिभोलप गाउँमा एक सर्वसाधारणको कारमाथि हमला गरेर ६४ वर्षीया महिलाको हत्या ग¥यो ।
बेलगोर्ड क्षेत्रको सेवेकिनो युक्रेनियाली सशस्त्र फौजको दैनिक गोलाबारीबाट आक्रान्त छ । क्षेत्रीय प्रशासकहरूका अनुसार विशेषगरी बहुप्रक्षेपण रकेट प्रणालीको यस्ता आपराधिक कर्मको परिणाम यस वर्षमात्र सहरमा ३६ जनाको ज्यान गयो भने करिब ३०० जना घाइते भए । यो स्पष्टरूपमा आतङ्ककारी कृत्य हो ।
म स्मरण गर्न चाहन्छु कि, सन् २०१४ मा जुहेरेस सहरको डीपीआरमा युक्रेनियाली सशस्त्र फौजको बर्बर गोलाबारीबाट देहान्त भएका पीडितहरूलाई अगस्ट १३ को दिन हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ । समुद्री तटमा रहेको जुत्स्काया थर्मल प्लान्ट, विद्यालय नं १० को क्षेत्र र सहरी रङ्गशाला यिनीहरूको बर्बर हमलाको चपेटामा परे । जसमा ४ बालबालिकासहित १३ सर्वसाधारणको मृत्यु भयो भने ८३२ जना घाइते भएका थिए ।
यो आक्रमण स्मर्च एमएलआरसएसबाट युक्रेनी सशस्त्र बलको १०७ औँ रकेट आर्टिलरी सैन्यदलको पहिलो डिभिजनका कर्णेल अलेक्सान्डर केलेम्बेटको नेतृत्वमा भएको थियो । जसलाई वान्टेड (पक्राउ) सूचीमा राखिएको थियो । युक्रेनीयाली आतङ्कवादीहरू आफूले गरेका अपराधको उचित सजायबाट भाग्न सक्ने छैनन् । प्रत्येकको नाम सूचीकरण हुनेछ ।
आज रुसी अनुसन्धान समितिको प्रमाणका आधारमा सर्वसाधारणमाथि गरेको गम्भीर अपराधका निम्ति युक्रेनी नवनाजीहरूविरुद्ध रुसी अदालतमा मुद्दा चलाइँदै छ । सन् २०२२ को वसन्तमा मारिओपोलमाहल्का मेसिनगनबाट सर्वसाधारणको कारमा गोली हानेका आतङ्ककारी स्किलल्युकलाई रुसी अदालतले २१ वर्षको जेल सजाय सुनाएको छ । भाग्यवस कारमा सवार नागरिक बच्न सफल भए ।
सन् २०२२ फेब्रुअरीमा डीपीआरको ग्रानिट्नोय र कासियानोभका गाउँ नजिकको काल्का नदीमाथिको पुललाई बम हानेर भत्काउने नवनाजी मास्लियान्को र स्कोरोद्को दुवैलाई १५–१५वर्षको जेलसजाय सुनाइयो । कोही पनि अपराधी सजायबाट भाग्न पाउने छैनन् । तिनीहरूले कानुनको दायराभित्र बसेर सबै कुराको जवाफ दिनेछन् ।
यसैबिच युक्रेन सेनामा भर्ती गरेर परिचालन गर्ने उमेर १८ वर्षमा झार्ने पूर्णपागलपन (अविवेकी) छलफल चलिरहेको छ । यो विषय आफ्ना पश्चिमी प्रायोजकहरूले समय समयमा सुझाएको भन्न नवनाजीहरू हिच्किचाउँदैनन् ।
युक्रेनीयाली सञ्चारमाध्यमका अनुसार कीभ शासनको निम्ति लड्न नचाहनेहरूले देश छोड्नको निम्ति ठूलो मूल्य चुकाउनुपर्छ । यद्यपि, यस्तो अवस्थामा पनि युक्रेनको सिमाना कसैले छाड्न सकेका छैनन् । उदाहरणको निम्ति, गत हप्ता गाईको मासु भरिएको रेफ्रिजेरेटरमा लुकेर ओडेसा क्षेत्रबाट मोल्दोभा भाग्ने प्रयास गरेका १६ जना युक्रेनियालीबारे व्यापक चर्चा चलेको थियो । उनीहरू प्रत्येकले भाग्नको निम्ति ६ हजारदेखि ८ हजार डलरसम्म रकम बुझाएका थिए । युक्रेनियाली सर्वसाधारण जेलेन्स्की शासनको परिचालनबाट बच्न जे पनि गर्न तयार छन् । उनीहरू युक्रेनियाली सशस्त्र सेनामा भर्ती भएर बलिको बोका बन्न चाहँदैनन् ।
पश्चिमा र पश्चिमी कठपुतली कीभका शासकहरूको निम्ति युक्रेनियालीहरू सस्तो र खरिदयोग्य रहेको फेरि एकपटक पुष्टि हुन्छ । आफ्नो स्वार्थको निम्ति तिनीहरूले युक्रेनियाली जनतालाई बिनाहिचकिचाहट परित्याग गर्नेछन् ।
रुसी नागरिकविरुद्ध एएफयुको आतङ्कपूर्ण अभियानको पृष्ठभूमिले तथाकथित युक्रेनी क्षेत्रीय भर्तीकेन्द्र र सरकारी निकायभित्र व्यापक भ्रष्टाचार मौलाएको प्रमाण दिन्छ । उदाहरणको लागि खार्कोभ र टेर्नोपोल क्षेत्रहरूमा भ्रष्टाचारमा संलग्न भएका सैन्य अधिकारीहरूको गिरफ्तारीबारे ताजा समाचार प्राप्त भएको छ । यी व्यक्तिहरूले सेनामा भर्ती हुन नचाहनेहरूसँग ठूलो रकम भुक्तानी लिएको खुलेको थियो । व्यवस्थित अपहरण, लुटपाट, परिचालनको पीडामा जबरजस्ती असुलीजस्ता अभ्यासहरू युक्रेनको सशस्त्र बलमा देख्न सकिन्छ ।
जहाँ कमान्डरहरूले कथितरूपमा अनिश्चितकालीन ‘अनुपस्थितको पातहरू’ लाई अधिकृत गर्छन् । कतिपय विधायकहरू पनि स्थानीय तहमा त्यस्तै भ्रष्टाचारमा संलग्न छन् ।
घुसले केही उच्चपदस्थ अधिकारीहरूलाई हल्लाएको छ, जसमा एक उपमन्त्री संलग्न छन् जसले राज्यलाई लाखौँ अमेरिकी डलर घाटा हुने जालसाजी योजना सुरु गरे ।
स्पष्टरूपमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको कीभ प्रशासन पश्चिमाहरूको आशिषले मात्र टिकेको छ । यसको पतन समयक्रममा अवश्य हुनेछ । युक्रेननियाली कट्टर राष्ट्रवादीहरूले बर्बरतापूर्वक सोभियत मुक्तिदाता सैनिकहरूको स्मारक दिनदिनै भत्काइरहेको विवरण हामी सुन्दैछौँ । उदाहरणको निम्ति तनो फ्रान्कोभ्सक क्षेत्रको स्लोबोदका गाउँमा रहेको सोभियत अफिसरहरूको साझा चिहानमा रहेको एक स्मारक भत्काइयो । कीभको नगर परिषद्ले सोभियत सङ्घका दुई पटकका नायक तथा दोस्रो विश्वयुद्धताकाका पक्षपातपूर्ण आन्दोलनका नेता अनन्त महिमाको पार्कमा रहेको सिदोर कोभपाकको स्मारक भत्काउने निर्णय ग¥यो ।
तोडफोडका यस्ता निन्दनीय कार्यविरुद्ध भएको विरोधका स्वरहरूलाई बेवास्ता गरिएको छ । यी घटनाहरूसँगसँगै सोभियत रुससँग सम्बन्धित फासिस्टविरोधी र सांस्कृतिक व्यक्तित्वहरूको सम्झनामा बनाइएका सडकहरूको नाम पनि परिवर्तन गर्ने अभियान चलाइएको छ । नाजी सहयोगीहरूको साथमा उनीहरूको नाम हटाउने काम भइरहेको छ ।
हालैका हप्तामा तिनीहरूका नाम बोकेका चेर्निगोभ, बोरिसपोल, पोग्रेविस्चे र बार भिन्नित्सिकको साथसाथै भियदेर्ता ग्लेभाखा गाउँहरूका सडकहरू पनि प्रभावित भएका छन् । यद्यपि, यो रणनीति युक्रेनियाली राष्ट्रवादीहरूलाई इतिहासको वास्तविकता र साँचो नाम हटाउन मद्दत गर्ने छैन । जुन नयाँ पुस्ताहरूको मनमस्तिष्कमा सदा रहिरहने छ ।
माथिका यी सबै प्रमाणहरूले नाटोको सहयोगमा रुसी सार्वभौमिकतामाथि युक्रेनले गरेको आक्रमण, युक्रेनलाई निःशस्त्रीकरण गर्ने र गर्न चालिएको विशेष सैनिक कारबाही सान्दर्भिक रहेको पुष्टि गर्छ । यी उद्देश्यहरू निश्चय नै प्राप्त हुनेछन् ।
Leave a Reply