निजी पुँजीको धनिकतन्त्रका कारण अमेरिकी राजनीतिक वैधताको सङ्कट सिर्जना
- भाद्र २, २०८१
- ड्यानी हाइफोंग
संरा अमेरिकाले राजनीतिक प्रणालीले वैधानिकताको सङ्कटको सामना गरिरहेको छ । सङ्कटको एक प्रमुख घटक संरचनात्मक र अमेरिकी शासनमा निहित छ । संरा अमेरिकाका राजनीतिज्ञहरू जनताको सेवाका कारण राजनीतिमा सफल...