म्यान्माकी प्रजातन्त्रवादी नेतृ सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुनः बोलपत्र आह्वान
- श्रावण ३२, २०८१
याङ्गुन, १५ अगस्ट (एएफपी) । जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौँसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रोपटक लिलामीका लागि राखिएको छ । सन् २०२१ को सैन्य...