भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनमा निकोलस माडुरो ५१.२० प्रतिशत मत प्राप्त गरी विजयी
- श्रावण १५, २०८१
काराकस, २३ जुलाई (टेलिसुर) । दक्षिण अमेरिकी देश भेनेजुयलामा बृहत् देशभक्त ध्रुवका साझा उम्मेदवार, बोलिभारियाली क्रान्तिका नेता निकोलस माडुरो शान्तिपूर्ण वातावरणमा आइतबार सम्पन्न निर्वाचनबाट ५१ प्रतिशतभन्दा बढी मत प्राप्त...