चिनियाँ सभ्यताको इतिहासको अध्ययनमार्फत चिनियाँ संस्कृतिलाई बलियो बनाएर ऐतिहासिक सुझबुझलाई उचाइमा लान सकिन्छ – १
- जेष्ठ १८, २०८१
- सी चिनफिङ
चिनियाँ ऐतिहासिक सचेततालाई उचाइमा पु¥याउन र चिनियाँ संस्कृतिमाथिको आत्मविश्वासलाई बलियो बनाउन चिनियाँ सभ्यताको अध्ययनले मात्र सम्भव छ । चिनियाँ सभ्यताको प्रादुर्भावको परियोजनामा केन्द्रित हुँदै आज हामी केन्द्रीय राजनीतिको ब्युरोको...