संयुक्त राष्ट्रसङ्घद्वारा गाजापट्टीमा जारी इजरायली आक्रमणको निन्दा
- जेष्ठ १९, २०८३
न्युयोर्क, १९ जेठ (क्यूएनए) । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजापट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ । कार्यालयले...