गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु
- माघ ७, २०८०
संयुक्त राष्ट्रसङ्घ, ६ माघ (सिन्ह्वा) । एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ । लैङ्गिक समानता...