क्युवाद्वारा इजरायलविरूद्ध दक्षिण अफ्रिकाको नरसंहार मुद्दालाई समर्थन
- पुष २९, २०८०
हवाना, १२ डिसेम्बर (टेलेसुर) । नरसंहारसम्बन्धी महासन्धि १९५३ को भागको रूपमा क्युवाले नरसंहार रोक्नको लागि आफ्नो दायित्वलाई अनुमोदन गरेको छ । बिहीबार क्युबाले गाजामा नरसंहारको अपराधको लागि अन्तर्राष्ट्रिय न्यायालय...