गाजापट्टीको एक दिनको कल्पना गर्नु जरुरी छ
- मंसिर १८, २०८०
संयुक्त राज्य अमेरिकाले एकातिर गाजापट्टीमा सर्वसाधारणको हत्या रोक्नुपर्ने विषय उठाउँदै छ भने अर्कोतिर इजरायललाई गाजापट्टीमा आक्रमण गराउन हतियार पनि पठाउँदै छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले धेरै निर्दोष प्यालेस्टिनी...