मजदुरहरूबिच फ्रेडरिक एङ्गेल्सको दिवस मनाइयो
- मंसिर १७, २०८०
भक्तपुर, १५ मङ्सिर । विश्व सर्वहारा वर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवस मजदुरहरूको भेला गरी शुक्रबार मनाइयो । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिद्वारा आयोजना...