इजरायली आक्रमणको विरोधमा भक्तपुरमा विद्यार्थीहरूको जुलुस र सभा हुने
- मंसिर ८, २०८०
काठमाडौँ, ७ मङ्सिर । समाज बदल्न, देश विदेशमा रहेका शोषित–पीडित जनताको पक्षमा बोल्न, समर्थन गर्न र ऐक्यबद्धता जनाउन किसान, मजदुर, शिक्षक, युवा, महिला, व्यापारी, व्यवसायी, बुद्धिजीवीमात्र होइनन्, विद्यालयका विद्यार्थीहरू...