मध्यपूर्वमा शान्ति कायम गर्न इजरायल राज्य विस्थापन गर्नु जरुरी
- मंसिर १, २०८०
संरा अमेरिकाको वाशिङ्टनमा इजरायल समर्थक यहुदीहरूले प्रदर्शन गरे । त्यसको विरोधमा अमेरिका, क्यानडा, बेलायतलगायत देशहरूमा यहुदी धर्मगुरुहरूको प्यालेस्टिनको समर्थनमा प्रदर्शनहरू भए । अमेरिकामा भएका प्रदर्शनहरूमा हजारौँ यहुदी सहभागी थिए...