अखिल चीन ट्रेड युनियन महासङ्घको १८ औँ राष्ट्रिय सम्मेलन पेइचिङमा सुरु, सी चिनफिङ उपस्थित
- आश्विन २४, २०८०
पेइचिङ, १० अक्टोबर (सीआरआई) । अखिल चीन ट्रेड युनियन महासङरघको १८ औँ राष्ट्रिय सम्मेलन अक्टोबर ९ मा बिहान जन बृहत् सभा भवनमा सुरु भएको छ । सी चिनफिङ, चाउ...