रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
पेइचिङ, १० अक्टोबर (सीआरआई) । अखिल चीन ट्रेड युनियन महासङरघको १८ औँ राष्ट्रिय सम्मेलन अक्टोबर ९ मा बिहान जन बृहत् सभा भवनमा सुरु भएको छ । सी चिनफिङ, चाउ लची, वाङ हुनिङ, तीङ श्युश्याङ, ली सीआदि नेताहरूले उक्त सम्मेलनमा भाग लिनुभएको छ । छाइ छीले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट सम्बोधन गर्नुभयो ।
अखिल चीन ट्रेड युनियन महासङ्घका करीब २ हजार जना प्रतिनिधि र ५० जनाभन्दा बढी विशेष प्रतिनिधि उक्त सम्मेलनमा सहभागी थिए ।
छाइ छीले चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ महाधिवेशनयता सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनको श्रमिक वर्गले पार्टी र देशको कार्यलाई ऐतिहासिक उपलब्धि र ऐतिहासिक सुधार प्राप्तिका लागि अगाडि बढ्न महत्वपूर्ण योगदान गरेको कुरामा जोड दिनुभयो ।
Leave a Reply