लामो समयसम्मको कोष बन्दले अमेरिकी राजनीतिक प्रणालीको गहिरो त्रुटिलाई उजागर गर्छ
- आश्विन १६, २०८०
वासिङ्टन, सेप्टेम्बर ३० (सिन्ह्वा) । अमेरिकी राजनीतिमा चलिरहेको दोहो¥याइ तेह¥याइएको पट्यारलाग्दो नरमाइलो लामो नाटकको अहिलेको पटकथालाई बेवास्ता गर्न सकिँदैन । यसमा वासिङ्गटनका अभिजात वर्गहरू छन् जसले आफ्नो राजनीतिक फाइदाको...