लिबियामा बाढीःडेर्नामा मात्र एघार हजार तीन सय जनाको मृत्यु
- आश्विन १, २०८०
वासिङ्टन, ३१ भदौ (एएफपी) । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या विरोधाभासपूर्ण आइरहेका बेला पूर्वी सहर डेर्नामा मात्र ११ हजार तीन सय जनाले...