ताइवानलाई संयुक्त राष्ट्र सङ्घमा सहभागी हुने अधिकार छैन : चीन
- भाद्र २१, २०८०
पेइचिङ, ६ सेप्टेम्बर (सिन्ह्वा) । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार ताइवानसँग राष्ट्रसङ्घ वा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा सामेल हुने कुनै आधार, कारण वा अधिकार नभएको दोहो¥याएकी छिन् ।...