कसरी अमेरिकी प्रतिबन्धहरू युद्धको उपकरण बनेका छन् : भेनेजुयलाको अध्ययन
- भाद्र १३, २०८०
- सेलिना डेला क्रोस
मार्च २६, २०२२ का दिन एक वृद्ध व्यक्ति फ्रान्सिस्को भेनेजुयलाको राजधानी काराकसबाट लगभग आठ घण्टाको दूरीमा रहेको बोलिभारको एक सार्वजनिक अस्पतालको ओछ्यानमा सुताइए । उनी आफ्नो पेटमा अस्वभाविक मात्रामा...