इक्वेडरका राष्ट्रपति उम्मेदवारको हत्या देशभर सङ्कटकाल घोषणा
- श्रावण २६, २०८०
क्विटो, २५ साउन (एएफपी) । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ । “राष्ट्रको...