कोरियाली प्रायःद्वीपको शान्ति र स्थायित्वको विनाश चाहने संरा अमेरिकाको निन्दा
- असार १५, २०८०
प्योङयाङ (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियाको विदेश मन्त्रालयको अमेरिकी अध्ययन संस्थानले सन् १९५० को दशकमा संरा अमेरिकाले उत्तर कोरियाविरुद्ध गरेको आक्रामक युद्धको पूर्ण तस्बिर दिन र आणविक युद्ध...