बम खसेको ठाउँ सयौँ वर्षसम्म पिल्सिरहन्छ
- असार ८, २०८०
- भरत डोग्रा
लाओस दक्षिणपूर्वी एसियाली देश हो । जलसम्पदा र सुनजस्ता खनिजमा धनी लाओसमा विकासको प्रशस्त सम्भावना छ । लाओस व्यापारिक मार्गमा अवस्थित हुनाले बितेका शताब्दीहरूमा त्यस व्यापारले लाओसलाई समृद्ध पनि...