युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा
- बैशाख १४, २०८०
पेइचिङ, १३ वैशाख (एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको पेइचिङ र कीभले दुवै देशले जनाएका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार...