महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित
- फाल्गुन २७, २०७९
पेइचिङ, २६ फागुन (सिन्ह्वा) । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित हुनुभएको छ । यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले उहाँलाई...