फूटबल स्टार मेस्सीलाई आक्रमणको धम्की ससुरालीको पसलमा गोली प्रहार
- फाल्गुन २०, २०७९
ब्यूनस आयर्स (एपी) । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको...