कोरियाली मजदुर पार्टीको महाधिवेशन फेब्रुअरीमै हुने
- माघ २६, २०८२
प्योङयाङ, ८ फेब्रुअरी (केसीएनए) । कोरियाली मजदुर पार्टीले यस महिनाको अन्त्यतिर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन आइतबार आयोजना गर्ने जनाएको छ । उक्त महाधिवेशनबाट प्रजग कोरियाले आगामी पाँच वर्षका लागि...