एङ्गेल्सको सङ्क्षिप्त जीवनी : एक चर्चा–१
- मंसिर ११, २०७९
जन्म र बाल्यकाल साम्यवादका दोस्रो संस्थापक फ्रेडरिक एङ्गेल्सको जन्म सन् १८२० नोभेम्बर २८ मा जर्मनीको बर्मन शहरमा भएको थियो । साम्यवादका प्रथम संस्थापक तथा महान् विचारक कार्लमाक्र्सको जन्म सन् १८१८...