फ्रान्स एसिया–प्रशान्त क्षेत्रमा ‘मुठभेड’ नहोस् भन्ने चाहन्छ : म्याक्रोँ
- मंसिर ३, २०७९
बैङ्कक, २ कार्तिक (सिन्ह्वा) । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले एसिया–प्रशान्त क्षेत्रसँग फ्रान्सको सम्लग्नताका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै ‘मुठभेड’ को स्थिति अन्त्य गर्न आग्रह गर्नुभएको छ । अमेरिका र...