सुधारसहित ‘एक देश, दुर्ई प्रणाली’ को नीतिलाई कायम राख्ने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
- आश्विन ३१, २०७९
पेइचिङ, ३० असोज (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) का महासचिव एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुर्ई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनियाँ...