जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, २७ असोज । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ विस्तारित बैठक यही अक्टोबर ९ देखि १२ सम्म पेइचिङमा आयोजना भयो । बैठकको अध्यक्षता पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोले सञ्चालन गर्दै आएको छ । केन्द्रीय समितिका महासचिव सी चिन फिङले महत्वपूर्ण भाषण दिनुभयो ।
पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १० औँ महाधिवेशन सन् २०२२ अक्टोबर १६ तारिख पेइचिङमा आयोजना गर्ने निर्णय गरेको छ ।
पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले तयार गरेको सी चिन फिङको कार्य प्रतिवेदनमाथि छलफल गरेको थियो । पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको प्रतिवेदनलाई छलफलपछि अनुमोदन गरेको छ । सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको प्रतिवेदनको छलफलको मस्यौदाको पूर्ण बैठकमा व्याख्या गर्नुभयो ।
पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकदेखि केन्द्रीय समितिको राजनीतिक ब्यूरोको कामलाई पूर्ण रूपमा अनुमोदन गरेको छ । पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछिको पाँच वर्षको कार्यको सार प्रस्तुत गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मण्डलहरूको पेइचिङ आउने क्रम जारी छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ तारिख पैचिङमा आयोजना हुने भएको छ । महाधिवेशनको अवधिमा २२०० प्रतिनिधिले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदन सुनुवाइ र लेखाजोखा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनको लेखाजोखा गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू र सर्वसाधारणहरूको प्रस्ताव पेश गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीका महत्वपूर्ण विषयहरूबारे छलफल र निर्णय गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने छन् ।
Leave a Reply