जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
प्योङयाङ, २७ असोज (एएनआई) । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (प्रजग कोरिया) ले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
अमेरिका, दक्षिण कोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको हो ।
प्रजग कोरियाका सर्वोच्च नेता मार्शल किम जङ उनले विगत केही दिनदेखि देशको रणनीतिक आणविक अस्त्र सञ्चालन एवम् प्रशिक्षणका निम्ति निर्देशन दिनुभएको थियो । देशको अज्ञातस्थलमा ती क्षेप्यास्त्र परीक्षण गरिएका हुन् ।
Leave a Reply